शुक्रबार, कार्तिक २२, २०८२
- Advertisement -

- Advertisement -

आज कतिमा हुँदैछ सुन र चाँदीको कारोबार ?

- Advertisement -

- Advertisement -

यो पनि पढ्नुहोस

Go For Western Economy With These Pioneering

बहुविवाहका फरार अभियुक्त पक्राउ

- Advertisement -

- Advertisement -


काठमाडौँ । सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।


- Advertisement -

- Advertisement -

- Advertisement -

- Advertisement -

सम्बन्धित पोस्ट
After Related Posts Box
प्रतिक्रिया दिनुहोस
Loading...