प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ
ड एनपी साउद
परराष्ट्रमन्त्री
दुई देशका बीचको पुरानो, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई प्रधानमन्त्री पुष्पकमल दाहालज्यूको यो भ्रमणले अगाडि बढाएको छ । यो भ्रमणका क्रममा विभिन्न समझदारी र सम्झौता भएका छन् । यसले नेपाल–भारत पारस्पारिक…