Online News
Browsing Category

राजनीति

ओलीको आरोप- प्रचण्ड र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त पारे 

 २०८० वैशाख ९ गते काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाएका छन्। कम्युनिष्ट पार्टी स्थापना दिवसको…

राष्ट्रपति अचानक बेहोस, मन्त्रिपरिषद बैठक लगत्तै उपप्रधानमन्त्री खड्कालाई अस्पताल पठाइयो

२०८० वैशाख ५ गते  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा अचानक समस्या आएर अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठकमै उपचारको थप व्यवस्थाबारे छलफल भएको छ । मंगलवार अचानक राष्ट्रपति बेहोस भएपछि त्रिवि शिक्षण…

जति गर्न सकिन्थ्यो त्यति गर्न त सकिएन : मुख्यमन्त्री कार्की

सुमन सुवेदी विराटनगर । कोशी प्रदेश सरकार निर्माणको एक सय दिन नाघेको छ । सय दिन पुरा गरेको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरेका छन् ।  यसबारे रातोपाटीसँग कुराकानीका…

स्वर्णिम डलर खेतीमा लाग्दा गोविन्द तनहुँबासीलाई पानी खुवाउँदै हुनुहुन्थ्यो : अध्यक्ष गुरुङ

सोमबार, ०४ बैशाख २०८० काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वैशाख १० मा तनहुँ–१ बाट लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेका छन् । सोमबार तनहुँ – १ मा तरुण…

एनपी साउद परराष्ट्रमन्त्री बन्दै, भोलि ३ बजे शपथ

शनिबार, ०२ बैशाख २०८० काठमाडौँ । नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले भोलि ३ बजे शपथ हुने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा…

ओली भन्छन् : एमाले अरु पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय…

नेकपा एसका दुई तिहाइ मान्छे एमालेमा फर्किँदैछन्, सम्मानित ठाउँ पाए झलनाथ आउँछन् : न्यौपाने

अम्बिका देवकोटा काठमाडौं । नेकपा एसमा आबद्ध गाउँदेखि केन्द्रसम्मका नेता कार्यकर्ताहरू एमालेमा फर्किने तयारीमा रहेको वरिष्ठ नेता मुकुन्द न्यौपानेले बताएका छन् । शनिवार पार्टीबाट विद्रोहको घोषणा गर्दै नेता न्यौपानेले…

घनश्यामलाई मुकुन्दको प्रश्न- मदन भण्डारी र केपी ओलीको आलोचना पार्टीको अनुमति लिएर गर्नुभएको थियो ?

‘माधव नेपालले चौथो हुन्छ भनेको एमाले लोकप्रिय मतमा पहिलो भयो, जनताले जमानत जफत गरेको नेकपा एसको भविष्य अब छैन’ काठमाडौं । नेकपा एकीकृत समाजवादीको तेस्रो वरियताका नेता मुकुन्द न्यौपानेले पार्टी छाड्नुअघि पेश गरेको ३३…

कांग्रेसबाट कुन मन्त्रालयमा को ?

काठमाडौँ । नेपाली कांग्रेसका मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ वटा मन्त्रालय र मन्त्रीको नाम टंगो लागेको कांग्रेस स्रोतले बताएको हो । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा…

कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुनेछु

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेस पार्टी परित्याग गरेसँगै नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताएका छन्…