Online News

आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीहरूलाई आयोगबाट कारवाही र जरिवानाको निर्णय

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि कर्मचारीलाई प्रचलित कानूनबमोजिम जरिवानासहित कारवाही गरिएको यस्तै आचारसंहिता उल्लंघनका सम्बन्धमा अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइएको भने आचारसंहिता विपरीत भएका कार्यहरू रद्द गर्न विभिन्न प्रदेश सरकार स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको कारवाही निर्देशनसम्बन्धी निर्णयहरू यस प्रकार छन् :

Comments are closed.