नागरिक उड्डयन मन्त्री भन्छन्–फ्लाइ दुबईको जहाज सुरक्षितरुपमा गन्तव्यतर्फ जाँदैछ
२०८० वैशाख ११ गते
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाइ दुबईको जहाज सुरक्षितरुपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताएका छन् ।
सचिवालयका अनुसार जहाज नेपालगञ्जकाे आकाशबाट केहीबेरअघि गन्तव्यतर्फ उडान गरिरहेकाे छ ।
Comments are closed.