Online News

बागबजार स्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरे

काठमाण्डौं/ काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजार स्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गर्दै मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

Comments are closed.