ब्यानर न्यूजसमाचार भरतपुरमा विवाद भएपछि मतगणना रोकियो By नेपाल यात्रा न्यूज On १ वर्ष अगाडि 79 Share FacebookTwitterFacebook MessengerGoogle+WhatsAppEmailPinterestReddIt काठमाण्डौं/ भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो । 79 Share FacebookTwitterFacebook MessengerGoogle+WhatsAppEmailPinterestReddIt
Comments are closed.