Online News

रोल्पामा ६ करोड लगानीमा बनेको टावर

काठमाण्डौं/ रोल्पा नगरपालिकाको झन्डै ६ करोड वडा नम्बर ३ सातदोबाटोको डाँडोमा टावर निर्माण गरिएको छ । ०७६ भदौ ७ गते तत्कालीन अर्थमन्त्री बर्षमान पुनले टावरको शिलान्यास गरेका थिए । ‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको मेयर केसीले बताए ।

Comments are closed.