Online News

सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ : मन्त्री चौधरी

उनले राष्ट्रिय उन्मुक्ति पार्टीसँग समयमा शक्ति सन्तुलन भएको भए यो अवस्था नआउने तर्क गर्दै त्यहाँ राजनीतिक दल र मुख्यमन्त्री समेत चुकेको बताइन् ।यद्यपि नयाँ बनेको कांग्रेस नेतृत्वको सरकारलाई पनि राष्ट्रिय उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइरहेको भन्दै उनले त्यहाँ मध्यावधि निर्वाचन हुने बताइन् । मन्त्री चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी पुनः सरकारमा आउन सक्ने बताइन् । उनले भनिन्‘कुरा भइरहेको छ, उहाँहरू पुनः सरकारमा आउन सक्नुहुन्छ ।’

Comments are closed.