Online News

प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक

काठमाण्डौं/ प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन्। प्रहरी प्रधान कार्यालयले मुद्दा हेर्ने गरी एक जना एसपी खटाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक शैलेश थापाले एसपी सानुराम भट्टराईलाई काजमा पठाउने निर्णय…

विश्व हिन्दू परिषद नेपालको १० औं स्थापना दिवस मनाईदै

चैत २७, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । परिषदको १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु योजना गरी मनाईदै छ । विश्व…

‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाण्डौं/ 'स्वच्छ वातावरण, स्वस्थ नेपाली' भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ । वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको…

गलत सूचना प्रसारण गरेको भन्दै भारतमा २२ वटा युट्युब च्यानललाई ब्लक

काठमाण्डौं/ भारतको सूचना तथा प्रसारण मन्त्रालयले भारतको राष्ट्रीय सुरक्षा र विदेशी सम्बन्ध सम्बन्धित गलत सूचना प्रसारण गरेको भन्दै २२ वटा युट्युब च्यानललाई ब्लक गरेको छ । भारतीय अखबार द इन्डियन एक्सप्रेसका अनुसार सरकारले २०२१ आइटी…

कुन समूहमा कुन टिम ? कतार विश्वकपको ड्र

काठमाण्डौं/ कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । चार पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको, साउदी अरेबिया र…

आईओसीले पठायो पेट्रोलको नयाँ मूल्य सूची, घटेर आयो

काठमाण्डौं/ इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्यमा सामान्य घटेको छ। नयाँ मूल्य सूचीमा…

विद्युतीय सवारी साधन प्रवर्द्धनमा दबाब र्‍याली

काठमाण्डौं/ विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना फितलो भएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले दबाब र्‍याली आयोजना गर्ने भएको छ । करिब दुई सय सवारी साधनसहित आउँदो शनिबार भृकुटीमण्डपबाट सो र्‍याली सुरु हुने…

किड्नी सफा गर्ने घरेलु उपाय

काठमाण्डौं/ पछिल्लो समय देशका विभिन्न भागमा अस्पतालका संख्या बृद्धि भएसँगै अस्पतालहरुमा विरामीको चाप पनि बढ्दो क्रममा छ । तपाई नेपालका जुनसुकै अस्पतालमा जानुहोस् त्यहाँ अनेक प्रकारका रोगको उपचारका लागि आएका विरामीको अत्याधिक चाह देख्न…

भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी

काठमाण्डौं/ शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् । नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत्…

गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय

काठमाण्डौं/ गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि  मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय…