Online News

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. अर्याल सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको…

अम्बिका देवकोटा काठमाण्डौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन् । हिजो विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय…

नेपाल टेलिकमको अफर ६९ रुपैयाँमा अनलिमिटेड डेटा

भरत शर्मा काठमाण्डौं/ नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु (होली) अफर ल्याएको छ । यो अफर भोलि अर्थात् चैत ३ देखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । यस अन्तर्गत रु. ६९ मा १ एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डेटा तीन दिन र…

आईओसी ले पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ

काठमाण्डौं/ भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८…

माओवादी युद्धलाई गलत अर्थ्याएकाे छैन: प्रकाश सपुत

अम्बिका देवकोटा काठमाण्डौ/ गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएकाे बरु परिवर्तनको जस दिइएको स्पष्ट पार्नुभएको छ । आज साेमवार फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै…

कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता

काठमाण्डौ/ कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ । ईपिएस कोरिया शाखाका अनुसार कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो। कृषि तथा पशुपालन र उत्पादनमा…

चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द

भरत शर्मा यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द हुने जनाएको छ । अहिलेसम्म प्राप्त भएका आवेदनहरूको प्रक्रिया सकाउनुपर्ने भएकाले तत्कालका लागि नयाँ आवेदन बन्द गर्न लागिएको…

युट्युब च्यानल दर्ता, शुल्क पाँच लाख ?

काठमाण्डौं/ सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ । युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासा आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो । सञ्चार तथा…

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो ( भिडियो सहित )

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै…

माघ १ गतेदेखि काठमाडौं उपत्यकामा लागु हुने गरी चल्ने ट्याक्सीका लागि नयाँ नियम

काठमाण्डौं/ बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेको ट्याक्सी सेवाको भाडादर समायोजन भएको छ। पुस २० गते बसेको मन्त्रिस्तरीय बैठकले माघ १ गतेदेखि लागु हुने गरी भाडा निर्धारण गरेको हो । परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित…

मिस मंगोल नेपाल २०२१ एप्रिला घिसिङ लामा भइन्

भरत शर्मा काठमाण्डौं/ राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको रिडी ग्रुप मिस मंगोल नेपाल २०२१ को फाइनल प्रतिस्पर्धामा आफूलाई अन्य २१ जना प्रतिस्पर्धी भन्दा अब्बल प्रस्तुत गर्दै एप्रिला घिसिङ लामाले प्रतियोगिताको शीर्ष उपाधि जित्न सफल भएकी…