Trending
- प्रधानमन्त्री पत्नी सीता दाहालको निधन,
- अपाङ्गता भएका व्यक्तिहरुले आफैले बनाए ¥यामप
- प्रधानमन्त्रीले युद्ध अपराधको मुद्दामा जवाफ दिन अदालत जानुअघि राजीनामा दिनुपर्छ : ज्ञानेन्द्र शाही
- प्रचण्ड, बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता
- प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छ
- सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
- जलहरी प्रकरणमा ओलीलाई जोडेर संसद्मा अभिव्यक्ति दिनु उचित होइन : प्रधानमन्त्री प्रचण्ड
- बेसाहाराहरुको साहाराज बन्दै राजन थापा
- नर्सहरूलाई गालीगलौज नगर्न गिभिनाको अपिल, आफैँले गरिन् क्षमायाचना
- अपाङ्गता भएकाहरूलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने झमेला कम गर्ने काममा लाग्छु : हरि बुढामगर
Browsing Category
समाचार
सानेपामा दक्षिण एशियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको सम्झना
काठमाडौं, १३ वैशाख । नेकपा एमालेले मनमोहन अधिकारीको २४औं स्मृति दिवस मनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको शालिकमा माल्यार्पण गरेका छन् ।
सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित…
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख
प्रकाश अधिकारी
काठमाडौं, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार जारी छ ।चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको…
पाइलटले भने- जहाज सुरक्षित छ, दिल्लीमा ल्याण्ड गर्ने तयारी
२०८० वैशाख ११ गते
काठमाडौं । फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको बताएका छन् । त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई उनले सो जानकारी गराएका हुन् ।
उड्नासाथ जहाजको…
नागरिक उड्डयन मन्त्री भन्छन्–फ्लाइ दुबईको जहाज सुरक्षितरुपमा गन्तव्यतर्फ जाँदैछ
२०८० वैशाख ११ गते
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाइ दुबईको जहाज सुरक्षितरुपमा आफ्नो गन्तव्यतर्फ जाँदै गरेको बताएका छन् ।
उनले कसैलाई चिन्ता नगर्न समेत भनेका छन् । उता…
फ्लाई दुबईकाे जहाजमा उड्नासाथ समस्या आएपछि त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी
२०८० वैशाख ११ गते
काठमाडौं । काठमाडौंमा दुबई उडेको जहाजमा आगलागी भएको छ । १६२ जना यात्रु बाेकेकाे फ्लाई दुबईकाे जहाजमा आगलागी भएकाे हाे । त्रिभुवन विमानस्थलमा फाेर्स ल्याण्डिङकाे तयारी भइरहेकाे छ ।
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, आइतबार बिहान ७ बजेदेखि मतदान
शनिबार, ०९ बैशाख २०८०
काठमाडौँ । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा हुन गइरहेको…
एमाले मिसन ग्रासरुट : कर्णाली प्रदेशस्तरीय समीक्षा सुरु
२०८० वैशाख ४ गते
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियानको कर्णाली प्रदेशस्तरीय समीक्षा बैठक आजदेखि सुरू भएको छ ।
सोमबारबाट…
पत्रकार महासंघ काठमाडौं शाखाको साधारणसभा सम्पन्न
नेपाल यात्रा न्युज संवाददाता
काठमाडौं– नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औं साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा साधारणसभाको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक…
केदार न्यौपाने र चूडामणि जंगलीले छाडे एकीकृत समाजवादी
मंगलबार, १४ चैत्र २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी छाडेका छन् । मंगलबार बसेको सचिवालय बैठकले न्यौपाने र जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनीहरु एकीकृत…
कांग्रेसले करिब टुंग्यायो मन्त्रीका नाम
कांग्रेसबाट सरकारमा जाने नेताहरुमा पाँच जनाको नाम टुंगिएको पार्टी स्रोत बताउँछ । केही नाममा भने अझै अन्यौल देखिन्छ ।
१२ चैत, काठमाडौं । सत्ताको प्रमुख दल नेपाली कांग्रेसबाट सरकारमा सम्मिलित हुने व्यक्तिहरुमा पाँच जनाको…