Online News
Browsing Category

समाज

अपाङ्गता भएका व्यक्तिहरुले आफैले बनाए ¥यामप

सु.प.अपाङ्ग महासघको नेतृत्वमा सुदुर पश्चिमका ७० हजार अपांगता भएका व्यक्तिहरुको आनदोलन गरेका छन् । सरकारले हामिलाई हेर्ने दृष्टिकोण अझै सुध्रियको छैन । हामिलाई सरकारले दोस्रो दर्जाको नागरिक सरह हेर्दै आयको बताएका छन् । हाम्रा अधिकार कागजमै…

बेसाहाराहरुको साहाराज बन्दै राजन थापा

काठमाडौं । हाम्रो समाज विविधताले भरिएको छ । यही विविधतामा अनेक व्यक्ति व्यक्तित्वहरू रहेका छन् । केही व्यक्ति आफैंलाई मात्र बाच्ने गर्छन भने केही व्यक्ति समाजका लागि केही गरौ भनेर लागिपरिरहेका हुन्छन् । यस्तै सामाजिक व्यक्तित्वको छवि बनाउनु…

चुरेमा रहेको राणाकालीन राजघर भूतबङ्गलामा परिणत

हिक्मत बम कैलाली । खड्कशम्सेर जबराले निर्माण गरेको एतिहासिक राजघर (गर्भादरबार) स्थानीय सरकारको हेलाले जीर्ण बन्दै गएको छ । विसं १९८४ मा निर्माण भएको ऐतिहासिक संरचनाको संरक्षणमा सरकारको ध्यान नजाँदा भूतबङ्गला (भूतप्रेत बस्ने भनी विश्वास…

कपनकी भाँडा व्यवसायी नीरा हत्या प्रकरण : पाँच दिन पुग्दा पनि रहस्यमै

काठमाडौँ । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ । घटनाका दोषीको अझै पहिचान हुन सकेको छैन । अपराह्न २ देखि ३…

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

 २०८० वैशाख ९ गते  दार्चुला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।…

नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।…

‘झारफुकबाट उपचार’ गर्ने क्रममा बालिकाको मृत्यु भएपछि १७ जना पक्राउ

फाल्गुन २७, २०७९ तिलोत्तमा — रुपन्देहीको सैनामैना नगरपालिका वडा न १० बेमतेनीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।कथित माताले झारफुकबाट उपचार…

बेथान्चोकको हर्क भञ्ज्याङ्मा गुरु रिम्पोछे फोटो फिचर

मिनबहादुर तामाङ काभ्रे । भगवान बुद्धको चौरासी हजार प्रकारको प्रबचन र शिक्षादिक्षालाई सम्पुर्ण मानवजातिमा ल्याइ पु¥याउनु हुने महायान बौद्धधर्मको मुल गुरु, गुरु रिम्पोछेको प्रतिमा (कु) काभ्रेपलान्चोक जिल्लाको बेथान्चोक स्थित हर्क…

बागलुङ कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

काठमाण्डौं/ गण्डकी प्रदेश बागलुङ जिल्लाको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ । कालिका मन्दिर भगवती मन्दिरको…

६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी

काठमाण्डौं/ एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् ।  मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन…