Trending
- पशुपतिबाट सुरु गरे पाण्डे शौचालय सरसफाइ अभियान
- उर्लाबारी रन २०८१ः पारा एथलिटका कार्कीको हातमा भेट्रानतर्फको उपाधि
- पल्सर स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक
- प्रहरी ऐन संशोधनका लागि गृहमन्त्रीद्वारा सुझाव संकलन सुरु
- सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो : गृहमन्त्री लेखक
- ऐतिहासिक जितेकी पलेशालाई काठमाडाैं महानगरले दियो ५ लाख
- टाेखा चाकु वृत्तचित्र सम्झााैता कार्यक्रम सम्पन्न
- कञ्चनपुरको कृष्णपुरनपामा कांग्रेस महासमिति सदस्य लेखराज जोशीको सकृयता बढ्दो
- अपाङ्गता भएका व्यक्तिमाथि सरकारको उदासिन, माग पुरा नभए विश्व समुदायलाई गुहार्ने चेतावनी
- नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पदाधिकारीसँग अन्तरक्रिया
Browsing Category
समाज
६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी
काठमाण्डौं/ एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् ।
मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन…
सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढायो , पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ…
काठमाण्डौं/ सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ…
स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द
काठमाण्डौं/ सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मतदान प्रयोजनका लागि…
सामाजिक सञ्जालमार्फत चुनावबारे गलत सामग्री प्रवाह गर्नेलाई कडा कारबाही गर्ने चेतावनी
काठमाण्डौं/ निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत चुनावबारे गलत सामग्री प्रवाह गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । चुनावको बेलामा उम्मेदवार र राजनीतिक दललाई लक्षित गरेर हुँदै नभएका र तोडमोड गरिएका सामग्री सामाजिक सञ्जालमार्फत…
सशस्त्र प्रहरी बलको आइजिपी मा राजु अर्याल नियुक्त
काठमाण्डौं/ नेपाल सरकारले सशस्त्र प्रहरी बलको आइजिपी मा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिए ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा…
चुनावको भिडिओ टिकटकमा अपलोड गरी २० देखि ५० नगद पुरस्कार
काठमाण्डौं/ यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक प्रतियोगिता गरेको छ । एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनसँग सम्बन्धित सन्देशमूलक भिडिओ प्रचार गर्न यस्ताे प्रतियोगिता गर्न लागेको…
आज आमाको मुख हेर्ने औँसी
काठमाण्डौं/ प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिइ श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लमजुङ पुगेर घलेगाउँ ‘सुखी गाउँ’ घोषणा गरे
काठमाण्डौं/ लमजुङको पर्यटकीय गाउँ घलेगाउँ ‘सुखी गाउँ’ घोषणा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जिल्लाको क्व्होलासोँथर गाउँपालिका–३ स्थित घलेगाउँ पुगेर गाउँलाई ‘सुखी घलेगाउँ’ घोषणा गरेका हुन्।
शिरमा सेतो हिमाल, मध्य भाग…
मध्यपुर थिमि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन्
काठमाण्डौं/ भक्तपुरको मध्यपुर थिमि बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन् । तीन दिन अघिदेखि केही नखाई व्रत बसेका श्रेष्ठले शुक्रबार नवौ पटक जिब्रो छेडेका हुन्। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र…
षड्यन्त्र पुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने : पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली
जनकपुरधाम । सोमबार जनकपुरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।
जानकीमन्दिर को प्राङ्गण मा सम्पन्न कार्यक्रमलाई…