Online News

लुम्बिनी प्रदेशमा राप्रपाले तत्काल एमालेको साथ नछोड्ने

२७ फागुन २०७९ बुटवल ।  राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पर्ने निश्चित भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल एमालेको नछाड्ने भएको छ । प्रचण्ड सरकारबाट…

नवनिर्वाचित राष्ट्रपति पौडेल वाँडेगाउँस्थित भट्टराई आश्रममा

२७ फागुन २०७९ काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको आज अवलोकन एवं निरीक्षण गरेका छन् । भट्टराई आश्रम पुग्नुभएका उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका…

नयाँ राष्ट्रपतिप्रतिका जनअपेक्षा

कृष्ण अधिकारी मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व राजनेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । १५ जेठ २०६५ मा गणतन्त्र स्थापना भएयता उनी तेस्रो राष्ट्रपति बनेका छन् । राष्ट्रिय…

‘बुस्टर डोज’ लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

 २५ फागुन २०७९ काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम…

‘झारफुकबाट उपचार’ गर्ने क्रममा बालिकाको मृत्यु भएपछि १७ जना पक्राउ

फाल्गुन २७, २०७९ तिलोत्तमा — रुपन्देहीको सैनामैना नगरपालिका वडा न १० बेमतेनीमा बिरामी बालिकालाई झारफुकबाट उपचार गर्ने भन्दै हत्या गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।कथित माताले झारफुकबाट उपचार…

नेपाल र युएई भिड्दै

काठमाडौं– आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आईतबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल तथा युएईबीच खेल हँुदैछ । नेपालका लागि हरेक खेल अति महत्वपूर्ण भइरहेको अवस्थामा जसरी पनि बाँकी रहेका ३ वटै खेलहरू जित्ने…

१२ वर्षे करिअरमा बेनिशाको पोल्टामा बल्ल हिट फिल्म

कलाकारलाई हिट फिल्मको भोक कतिसम्म हुन्छ भन्ने कुरा अभिनेत्री बेनिशा हमाललाई जति अरु कसलाई थाहा होला र ! १२ वर्ष लामो करिअरमा एउटा पनि फिल्म हिटमा सूचिकृत नहुँदा उनलाई मिडियाले ‘फ्लप हिरोइन’को ट्याग दियो । ‘अभागी हिरोइन’ भन्दै खिसिटिउरी…

शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : सांसद पौडेल

काठमाडौं, २७ फागुन । नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिस्पर्धात्कम अबस्था आएकाले समयानुकल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताए । सरकारी विद्यालयको साथै नीज स्तरका विद्यालयको विद्यार्थी शुल्क पनि…

प्रधानमन्त्रीले माओवादी धार बोक्न थाले कांग्रेसले साथ दिँदैन : मिनेन्द्र रिजाल

२७ फागुन २०७९ काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्न नहुने बताएका छन् । नेता…

प्रचण्डलाई प्रधानमन्त्री दिएँ, माधव नेपालले राष्ट्रपति माग्दै थिए : ओली

२७ फागुन काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जसले जे मागे पनि दिने बलिराजा जस्तो भएको टिप्पणी गरेका छन् । शनिबार पार्टीको महिला संगठनको कार्यक्रममा उनले प्रचण्डले प्रधानमन्त्री माग्दा दिएको र माधव नेपालले पनि राष्ट्रपति…