Online News

भारतीय प्रधान न्यायधिश धनञ्जय चन्द्राच्युडले गरे पशुपतिनाको दर्शन

काठमाडौं । तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतका भारतका प्रधानन्यायाधीश धनञ्जय चन्द्राच्युडले पशुपतिनाथको दर्शन गरेका छन्। आज बिहान पशुपति पुरेर चन्द्राच्युडले पशुपतिनाथको दर्शन गरेका हुन्। उनले पशुपतिनाथको दर्शनपछि भनेका…

अपराधको जोखिममा परेका बालबालिकालाई संरक्षण जरुरी : भारतका प्रधानन्यायाधीश धनञ्जय शतवन्त चन्द्रचुड

काठमाडौं । भारतका प्रधानन्यायाधीश धनञ्जय शतवन्त चन्द्रचुडले अपराधमा जोडिएका बालबालिकालाई सुधारमुखी अवधारणा अनुसार समाजमा पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । शनिबार केन्द्रीय बाल न्याय समितिले आयोजना गरेको बालन्याय सम्बन्धी…

नेविसंघको प्रवक्तामा सुरज सेजुवाल नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन्। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बुधबार सेजुवाललाई प्रवक्ता मनोनित गरेका हुन्। जुम्लाका सेजुवाल नेविसंघ…

राजनीतिक दलहरूको एकै स्वर : कानुनी झन्झट सुधार गर्दैछौँ, लगानी गर्न आउनुस्

काठमाडौँ । आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा सम्बोधन गर्ने क्रममा राजनीतिक नेतृत्व एकजुट देखिएको छ । सबैजसो प्रमुख राजनीतिक दलका नेतृत्व सम्मेलनमा सहभागी थिए । सम्मेलनमा नेकपा एमालेका…

वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौं । दोस्रो टी-२० खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ । वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान…

इलाम–२ र बझाङमा एमालेका उम्मेदवारलाई अग्रता कायमै रास्वपा र पहिचानवादीको हालत विजोग

काठमाडौं । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार मतले अग्रता लिएका छन् । ताजा अपडेटअनुसार नेम्वाङ ३७८३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका डम्बर खड्का २७८२ मतले दोस्रो स्थानमा छन्…

आफ्नो देशका व्यवसायी विस्थापित गर्न चौधरीको षड्यन्त्र, अरबौंको व्यवसाय हत्याउन भारतमा नजराना

नेपाल यात्रा न्यू काठमाडौं । विभिन्न वैध तथा अवैध व्यवसाय मार्फत आर्जेको मुनाफाबाट राज्यलाई कर छली गर्ने गरेको आरोपसमेत खेप्दै आएका नेपाली कांग्रेसका सांसद तथा अरबपति व्यापारी बिनोद चौधरीमाथि नेपालकै व्यवसायीलाई विस्थापित गर्न खतरनाक…

मतगणनाको तयारी पुरा मत परिणाम चोक बजारमा डिस्प्ले बोर्डमा देखाइने

काठमाडौं । इलाम क्षेत्र २ को मतदान सकिएको छ । मतगणना सकिएसँगै मुचुल्का उठाउने र मत पेटिका सुरक्षित तरिकाले गणना स्थलसम्म लैजाने काम भइरहेको छ । टाढा रहेका मतदान स्थलबाट राति १० बजेसम्ममा गणना स्थल इलाम बजारमा रहेको सिटी हल पु¥याउने तयारी…

इलाममा २२ प्रतिशत मतदान

इलाम । इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए । विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले अनलाइनखबलाई…

मतदान केन्द्र अगाडि एक्जिट पोल, प्रहरीद्वारा सामाग्री जफत

इलाम । एक्जिट पोलको नाममा मतदान केन्द्र नजिकै अर्को मतदान गराएको पाइएपछि प्रहरीले एक्जिट पोल गराउने सामाग्री जफत गरेको छ । इलाम बजारमा रहेको महेन्द्ररत्न क्याम्पस केन्द्रबाट एक्जिट पोल गराउन राखिएको सामाग्री प्रहरीले बरामद गरेको हो ।…