Online News

सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्ट निलम्बन

ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९…

निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट सवारीसाधन सञ्चालनमा निषेध

काठमाण्डौं/ स्थानीय तहको निर्वाचनको दिन भोलि शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध…

स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल

काठमाण्डौं/ सरकारले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरेको छ । भारतमा कोरोना संक्रमण बढेकाले नेपाल आउने नागरिकहरू र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरूले…

शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय नेपाल राजपत्रमा प्रकाशित

काठमाण्डौं/ सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ । कात्तिक १६ देखि…

आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण निषेध

काठमाण्डौं/ काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् । ती कार्यालयले अलग अलग सूचना जारी गर्र्दै आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा…

स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द

काठमाण्डौं/ सरकारले स्थानीय तहको निर्वाचनका लागि ३ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मतदान केन्द्र रहेका विद्यालय यहि वैशाख २८ गतेदेखि ३० गतेसम्म बन्द गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । मतदान प्रयोजनका लागि…

निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई महानिरीक्षक राजु अर्यालको निर्देशन

काठमाण्डौं/ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्थानिय तह निर्वाचनको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार अर्यालले हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयबाट स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र…

भाेलि मध्यरातिदेखि सीमा नाका बन्द हुने, ७२ घण्टासम्म माैन अवधि

काठमाण्डौं/ सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको…

स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु

काठमाण्डौं/ स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४९ म्यादी प्रहरी बर्खास्त भएका छन् । ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि वैशाख ३०…

साइबर ब्युरोले सामाजिक सञ्जालमा चुनाव आचार संहिता विपरित गतिविधि नगर्न अनुरोध

काठमाण्डौं/ स्थानीय चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालको दुरुपयोग बढेपछि साइबर ब्युरोले सामाजिक सञ्जालमा चुनाव आचार संहिता विपरित गतिविधि नगर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै ब्युरोले निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा…