Online News

कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुनेछु

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेस पार्टी परित्याग गरेसँगै नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताएका छन्…

बलात्कार आरोपित जोगाउन किन श्रीमतीहरू नै लाग्छन् ?

 प्रतिमा सिलवाल  ख्याउटे ज्यान । बाहिर निस्केको पेट पुटुक्क । सोहाेरिएर फुस्रो देखिएको अनुहार । छिरोलिएको कपाल । यसो अनुहार हेरें, चिनेको होइन । कतै देखभेट थिएन । कसरी आइपुगिन् एक्कासि भेट्न । मसँग एकैछिन चिया पिउने समय मागेका साथीले…

कांग्रेस उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीले भोलि विहीबार मन्त्रिपरिषद विस्तार गर्ने…

राजसंस्था र हिन्दू राष्ट्रका लागि ‘वार कि पारको आन्दोलन’ मा होमिने राप्रपाको तयारी

 २०७९ चैत १५ गते १४:४० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजीको मुद्दालाई चर्काउन सडक आन्दोलनमा होमिने तयारी गरेको छ । पार्टीका राजनीतिक एजेन्डाहरुलाई सडक…

सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा यसरी टुंगियो, रास्वपा तत्काल सरकार बाहिरै

२०७९ चैत १५ गते काठमाडौं । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति जुटेको छ । बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको दाबी गरेका हुन् । उनले भने, ‘गठबन्धनमा सहमति…

नेता रावलले भने- ‘अन्तिम बिन्दुसम्म एमालेमै अडिन्छु’

धनगढी — एमाले नेता भीम रावलले आफू अहिलेसम्म एमालेको सदस्य रहेको र अन्तिम बिन्दुसम्म अडिने बताएका छन् । एमालेको मिसन ग्रासरुट अभियानका क्रममा अछाममा भइरहेको गतिविधिका सन्दर्भमा मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले उक्त धारणा…

केदार न्यौपाने र चूडामणि जंगलीले छाडे एकीकृत समाजवादी

मंगलबार, १४ चैत्र २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी छाडेका छन् । मंगलबार बसेको सचिवालय बैठकले न्यौपाने र जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनीहरु एकीकृत…

अब मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन : ओली

मैले भूमि मिचियो भन्दा प्रचण्ड-शेरबहादुर कुम्लोकुटुरो बोकेर कुरा लगाउन भारत जान्छन्: ओली  २०७९ चैत १४ गते काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै…

राष्ट्रिय शक्ति निर्माणको अभियान : मिसन ग्रास रुट

गणेशसिंह ठगुन्ना नेपाली जनताहरूले पटक–पटक ऐतिहासिक जनसंघर्षहरु मार्फत मुलुकलाई निरङ्कुश तन्त्रबाट मुक्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका छन् । राजनीतिक परिवर्तनको पाटोमा हामी सफल रहेतापनि आर्थिक विकासको क्षेत्रमा…

नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ । नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।…