Online News
Browsing Category

आर्थिक

राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै

काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो । प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री…

पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिए

काठमाण्डौं/ पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा…

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

काठमाण्डौं/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भनार्ए भएका विद्यार्थीका लागि फाराम खुला गरेको हो । आगामी पुस २१ गतेसम्म आवेदन फारामा बापतको रकम बुझाइ…

पेट्रोलियम पदार्थको मूल्य घटाउने, अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा

काठमाण्डौं/ अमेरिकामा बढेको पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास स्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा गरेका छन् छन् । बाइडेनले रणनीतिक पेट्रोलियम भण्डारबाट ५० मिलियन ब्यारल तेल झिक्ने औपचारिक घोषणा गरेका…

मार्च महिनासम्म कोरोनाका कारण लाखौं मानिसको मृत्यु हुनसक्छ – WHO को चेतावनी

काठमाण्डौं/ विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना संक्रमणबारे गम्भीर चेतावनी जारी गरेको छ । संयुक्त राष्ट्र संघीय स्वास्थ्य संगठनले युरोप र एशियाका केही क्षेत्रमा आगामी वर्षको मार्चसम्म ७ लाख मानिसको कोरोना संक्रमणका कारण मृत्यु हुन सक्ने…

प्रियंकाले आमा बन्ने घोषणा पछि …

काठमाण्डौं/ बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको सम्बन्धविच्छेद हुने हल्ला सेलाउन नपाउँदै अर्को नयाँ चर्चा चुलिएको छ। प्रियंकाले आफ्नो नामबाट जोनस थर हटाएसँगै उनीहरुको वैवाहिक जीवनमाथि प्रश्न उठेको थियो, तर अब भने उनीहरु…