Online News
Browsing Category

खेलकुद

क्रिकेट मैदानमा आगो ओकलिरहेका सन्दीप लामिछाने

 २०७९ फागुन २९ काठमाडौं । लिग- २ क्रिकेटमा चमत्कारिक पुनरागमन गर्दै नेपाली क्रिकेट टीम एक दिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावनाको अत्यन्त नजिक पुगेको छ । नेपालको यो स्वप्निल यात्राका लागि सबैभन्दा…

विश्वकप लिग- २ मा नेपालको अविश्वसनीय कमब्याक, पछिल्ला १० मध्ये ९ खेल जित्दै शीर्ष ४ मा उक्लियो

फागुन २८  २०७९ काठमाडौं । लिग- २ को दौडमा पछि परेको नेपालले एकदिवसीय मान्यता नै गुमाउने संघारबाट अविश्वसनीय पुनरागमन गरेको छ । आज यूएईविरुद्ध दबदबापूर्ण जीत हासिल गर्दै नेपाल लिग- २ को शीर्ष ४ मा उक्लियो र आगामी चार…

नेपाल र युएई भिड्दै

काठमाडौं– आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आईतबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल तथा युएईबीच खेल हँुदैछ । नेपालका लागि हरेक खेल अति महत्वपूर्ण भइरहेको अवस्थामा जसरी पनि बाँकी रहेका ३ वटै खेलहरू जित्ने…

पीएनजीमाथि नेपालको सानदार जित

 फागुन २५ काठमाडौं । आसिफ शेखको पहिलो ओडीआई शतक र स्पीनरहरुको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान…

व्हीलचेयर क्रिकेट टोलीको घोषणा

काठमाडौँ । भारतको गुजरातमा हुने व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिहीबार घोषणा गरिएको छ । नेपाल पारा ओलम्पिक कमिटीले सानोगौचरणमा पत्रकार सम्मेलन गर्दै १२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।…

क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ

काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै चर्को आलोचना भइरहेको छ । बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा…

कुन समूहमा कुन टिम ? कतार विश्वकपको ड्र

काठमाण्डौं/ कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । चार पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको, साउदी अरेबिया र…

एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु

काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…

राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै

काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो । प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री…

पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिए

काठमाण्डौं/ पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा…